१० मंसिर २०८१, सोमबार

कोलम्बियामा आमाकै अगाडी सुहागरात मनाउनु पर्ने परम्परा


एजेन्सि, मानव जाति सभ्य अनुशासित ढंगबाट यौन सम्बन्ध राख्ने गर्छन् । तर, कोलम्बियामा भने रोचक परम्परा रहेको छ । कोलम्बियाको काली नामको ठाउँमा यस्तै परम्परा छ । यहाँ बिहेपछि छोरीले आमाकै अगाडि सुहागरात मनाउनुपर्छ । अनि मात्र छोरीको विदाइ गरिन्छ । यहाँका बासिन्दाहरु यो परम्परालाई मानिरहेका छन् । बेहुलीकी आमा जोडीले सुहागरात मनाएर नसक्दासम्म त्यही कोठामा बस्छिन् । यहाँका बासिन्दाले वर्षौंदेखि अहिलेसम्म यो परम्परा मनाउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !