११ बैशाख २०८१, मंगलबार

एलिना चौहानको ‘रानी’ सार्वजनिक (भिडियो सहित)


काठमाडौं । दाहाल सन्तोष शब्द तथा विकास चौधरीको संगीत र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘रानी’ सार्वजनिक भएको छ । गीतको संगीत संयोजन संजय हमालले गरेका छन् ।

भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका छन् भने तारा सीतारा प्रोडक्सनले गीतको भिडियो निर्माण गरेका छन् । भिडियोमा एलिना चौहान, उषा उप्रेती र दाहाल सन्तोषको अभिनय देख्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !