१३ बैशाख २०८१, बिहिबार

Tag: एलिना चौहान

एलिना चौहानको ‘रानी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । दाहाल सन्तोष शब्द तथा विकास चौधरीको संगीत र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘रानी’ सार्वजनिक भएको छ । गीतको संगीत संयोजन संजय हमालले गरेका छन् । भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका छन् भने तारा सीतारा प्रोडक्सनले गीतको