७ असार २०८१, शुक्रबार

कार दुर्घटनाबाट तेलेगु अभिनेत्री गायत्रीको निधन


एजेन्सी । सवारी दुर्घटनामा परि तेलेगु २६ बर्षीय अभिनेत्री गायत्री उर्फ डोली डिक्रुजको निधन भएको छ । भारतीय मिडियाका अनुसार दुर्घटना हैदराबादको गच्चीबोली क्षेत्रमा भएको थियो ।

दुर्घटनामा उनको साथीको पनि निधन भएका छ । कार सडक डिवाइडरसँग ठोकिएर दुर्घटना भएको बताइन्छ । गायत्री वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !