१२ बैशाख २०८१, बुधबार

Tag: अभिनेत्री

कार दुर्घटनाबाट तेलेगु अभिनेत्री गायत्रीको निधन

एजेन्सी । सवारी दुर्घटनामा परि तेलेगु २६ बर्षीय अभिनेत्री गायत्री उर्फ डोली डिक्रुजको निधन भएको छ । भारतीय मिडियाका अनुसार दुर्घटना हैदराबादको गच्चीबोली क्षेत्रमा भएको थियो । दुर्घटनामा उनको साथीको पनि निधन भएका छ । कार सडक डिवाइडरसँग ठोकिएर दुर्घटना