१० मंसिर २०८१, सोमबार

अभिनेत्री प्रियंका कार्की एकाएक किन पुगिन् सिआइबीमा ?


प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्की क्रिप्टोकरेन्सी कारोबारीले विज्ञापनमा आफ्नो तस्बिर राखेको भन्दै प्रहरीकहाँ पुगेकी छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सामाजिक सञ्जालमा कार्कीको तस्बिरसहित विज्ञापन देखिएपछि उनलाई सम्पर्क गरेको थियो । कार्कीले आफूले त्यस्तो विज्ञापन नगरेको सूचना प्रहरीलाई दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !