१३ बैशाख २०८१, बिहिबार

Tag: प्रियंका कार्की

बहुप्रतिक्षित चलचित्र ‘लक्का जवान’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । बहुप्रतिक्षित नेपाली चलचित्र ‘लक्का जवान’ को ट्रेलर सार्वजनिक गरिएको छ । उक्त फिल्मको ट्रेलर आज मंगलबार राजधानीमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो । हास्य कलाकार शिवहरि पौडेलको निर्देशन रहेको उक्त फिल्मको वैशाख २३ गते प्रदर्शन मिति तोकिएको