७ बैशाख २०८१, शुक्रबार

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन


बेट्टी ह्वाइट

एजेन्सी । हलिउड अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन भएको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार ह्वाइटले टेलिभिजन करियर ‘द गोल्डन गल्र्स’ र ‘द मेरी टायलर मुर’शो बाट सुरु गरेकी हुन् ।

आफु १०० वर्ष पुगेको सेलिब्रेसन गर्ने तरखरमा रहेकी उनको जन्मदिन भन्दा १८ दिन अगाडि निधन भएको छ । थुप्रै शोको समेत गरेकी उनले धेरै अवार्ड समेत हात पारेकी छन् ।

मेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट मार्फत अभिनेत्रीको निधनप्रति शोक व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !