१५ बैशाख २०८१, शनिबार

गायिका ज्योति मगरलाई ‘ब्वाईफ्रेन्ड’ले कानको जाली फुट्ने गरी पिटेपछि(फोटो फिचर)


ज्योति मगर

काठमाडौं । गायिका ज्योति मगरले आफूलाई ब्वाईफ्रेन्डले पिटेको खुलासा गरेकी छन्। ज्योतिले एक मिडियासंग कुरा गर्दै आफूलाई ब्वाईफ्रेन्डले पिटर घरवाट निकालेको खुलासा गरेकी छन् ।

उनले ब्वाईफ्रेन्ड धेरै रक्सी पिउने मान्छे भएकोले गर्दा आफूमाथि त्यस्तो व्यवहार गरेको बताएकी छन् । उनले अहिले उक्त ब्वाईफ्रेन्डसंग ब्रेकअप भईसकेको बताइन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !