६ बैशाख २०८१, बिहिबार

Tag: ज्योति मगर

गायिका ज्योति मगरलाई ‘ब्वाईफ्रेन्ड’ले कानको जाली फुट्ने गरी पिटेपछि(फोटो फिचर)

काठमाडौं । गायिका ज्योति मगरले आफूलाई ब्वाईफ्रेन्डले पिटेको खुलासा गरेकी छन्। ज्योतिले एक मिडियासंग कुरा गर्दै आफूलाई ब्वाईफ्रेन्डले पिटर घरवाट निकालेको खुलासा गरेकी छन् । उनले ब्वाईफ्रेन्ड धेरै रक्सी पिउने मान्छे भएकोले गर्दा आफूमाथि त्यस्तो व्यवहार गरेको बताएकी छन् ।