१३ बैशाख २०८१, बिहिबार

डडेल्धुरामा प्रधानमन्त्री देउवालाई सागर ढकालले पछ्याउदै


शेरबहादुर देउवा र सागर ढकाल

डडेल्धुरा । डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइ रहेका छन् ।

२९५६ गणना गर्दा प्रधानमन्त्री देउवाले १४०४, स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० र कर्णबहादुर मल्ल नेपाली कांग्रेस (विपी) ले ५२७ मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !