काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले सीसीएमसीसी सिफारिसविपरीत विद्यालय सञ्चालन गर्ने भएको छ । नगरपालिकाले विज्ञप्ति जारी गर्दै आइतबारदेखि विद्यालय सञ्चालन गर्ने गरेको छ ।
माघ मसान्तअघि उपत्यकामा विद्यालय खोल्ने कुनैपनि निर्णय नगरिएकाले नगरपालिकाले निर्णय सच्याउनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।