९ जेष्ठ २०८१, बुधबार

एनआईसी बैंक र सानिमा इन्स्योरेन्सवीच बैंक्यास्योरेन्स सम्झौता


nicc

१५ पुस, काठमाडौं । एनआईसी एशिया बैंक र सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडवीच शुक्रबार बैक्यास्योरेन्स सम्झौता भएको छ ।

आज काठमाडौंमा आयोजना गरिएको  कार्यक्रमकावीच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीनाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार एनआईसी एशिया बैंकका २७८ वटै शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको प्रविधियुक्त आधुनिक स्तरको उत्कृष्टजीवन बीमा सेवा उपभोग गर्न सक्ने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !