७ मंसिर २०८१, शुक्रबार

वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी रेग्मीलाई प्रदान


पवन रेग्मी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंक व्यवस्थापन समितिको २०८१ भदौ १६ गते बसेको बैठकले उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको छ ।

बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !