७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रिय वाणिज्य बैंक

वाणिज्य बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएका छन् । उनी २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा