नवलपुर । आज ११ गते शुक्रबार मध्यबिन्दु नगरपालिकास्थित चोरमारा बजारमा नेपाल बैंक लिमिटेडको समुद्घाटन भएको थियो । उक्त कार्यक्रममा यस क्षेत्रमा नेपाल बैंकको कमी थियो आजैदेखि पुरा भएको र यस क्षेत्रका जनतालाई यसबाट धेरै फाइदा हुन सक्ने बक्ताहरूको भनाइ रहेको छ ।
यस्ता बैंक नहुदा बैंक भएको ठाउमा पुग्न कठिनाई भएको अवस्थामा यस क्षेत्रमा नेपाल बैंकको शुभारम्भले यो बजारलाई समेत फाइदा देखिन सक्ने भएको छ । नयाँ बचतकर्ता समेत मारमा परेको देखिएको थियो ।
यो सपना आजै देखि पुरा भएको छ । विकासको लागि बैंक आवश्यक हुन्छ । आजको यस समुद्घाटन समारोहको केही झलक तल दिइएको छ ।