८ बैशाख २०८१, शनिबार

Tag: नेपाल बैंक लिमिटेड

नेपाल बैंक र फोकसोन पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडले फोकसोन पेमेन्ट सोलुसन्स प्रालि बीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बरिष्ठ प्रवन्धक संजीव जोशी र फोकसोन पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत