५ जेष्ठ २०८१, शनिबार

एक करोड भन्दा बढी राजश्व संकलन


तीन करोड

८ वैशाख, नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको चैत महिनामा १ करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।

कार्यालयका अनुसार सो अवधिमा पैठारीतर्फ ५३ लाख ६६ हजार, कृषि सुधार शुल्कतर्फ ४ लाख २ हजार ५४८, सेवा दस्तुरतर्फ १ लाख २५ हजार, अन्तशुल्कतर्फ २१ हजार ६४७ र मूल्य अभिवृद्धि करतर्फ ४५ लाख ९८ हजार २५६ गरी कुल १ करोड ५ लाख २३ हजार ४६५ राजश्व संकलन भएको छ ।-रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !