७ बैशाख २०८१, शुक्रबार

एमालेका सांसद डाँगीले दिए राजीनामा


अमरबहादुर डाँगी क्षेत्री

बुटवल । लुम्बिनीमा अमरबहादुर डाँगी क्षेत्रीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !