१३ बैशाख २०८१, बिहिबार

Tag: अमरबहादुर डाँगी क्षेत्री

एमालेका सांसद डाँगीले दिए राजीनामा

बुटवल । लुम्बिनीमा अमरबहादुर डाँगी क्षेत्रीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति