६ जेष्ठ २०८१, आइतबार

नयाँ जीवनकाे शुरुवात, आर्शीबाद दिनु हुने सबैमा हामी द्वय जाेडीकाे तर्फबाट हार्दिक आभार : शेरधन राई


शेरधन राई

बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो विवाहमा प्रत्यक्ष र बिभिन्न माध्यमबाट बधाई, शुभकामना र आर्शीबाद दिनु हुने सबैमा हार्दिक आभार तथा धन्यबाद ब्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईले एक स्टाटस लेख्दै भनेका छन्, “२०७७ माघ ११ गतेबाट नयाँ जीवनकाे शुरुवात !
प्रत्यक्ष र बिभिन्न माध्यमबाट बधाई, शुभकामना र आर्शीबाद दिनु हुने सबैमा हामी द्वय जाेडीकाे तर्फबाट हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्दछाैं !! हाम्राे शुभ विवाह सम्पन्न भएकाे अवसरमा यही २०७७ माघ १६ गते, शुक्रबार बिराटनगरमा हाम्राे तर्फबाट आयाेजना गरिएकाे बधाई तथा शुभकामना र आर्शीबाद प्रदान तथा ग्रहण कार्यक्रममा यहाँहरु सबैमा हार्दिक निमण्त्रणा गर्दछाैं ।”

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !