७ बैशाख २०८१, शुक्रबार

Tag: शेरधन राई

भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधनलाई हराउँदै सुदन किराँती विजयी

भोजपुर । भोजपुरमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री समेत रहेका नेकपा (एमाले) का शेरधन राईलाई हराउँदै सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । किराँतीले राईलाई २ हजार ३८५ मतान्तरले