१४ बैशाख २०८१, शुक्रबार

सरस फुड इन्डस्ट्रीमा आगलागी


१८ चैत, चितवन । चितवनको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुमा रहेको उक्त उद्योगमा मंगलबार बिहान करिब ५ बजे आगलागी सुरु भएको हो । आगो नियन्त्रणमा आइसकेको प्रहरीले जानकारी दिए । क्षतिको विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !