२६ फाल्गुन २०८२, मंगलबार
मौसम

देशभर मनसुन सक्रिय : पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १४ असार । मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ । आज देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आगामी तीन