३ आश्विन २०८१, बिहीबार
मौसम

महाकालीमा पानीको बहाव बढ्यो, नदी किनारका बस्तीमा त्रास

१९ असार, दार्चुला । लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ । २०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने