४ आश्विन २०८१, शुक्रबार
मौसम

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र २१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ । हाल