२ कार्तिक २०८१, शुक्रबार
घुमघाम

हिन्दू, शिख र मुस्लिमको आस्थाको धरोहर बाँकेको कम्मर शाह बाबा मजार धार्मिक पर्यटकीय क्षेत्र

पृष्ठभूमि : बाँके जिल्लाको डुडुवा गाउँपालिकामा रहेको कम्मर शाह बाबा मजार उत्कृष्ट १०० नयाँ पर्यटकीय गन्तव्यमा पर्न सफल भएको छ । पर्यटकीय स्थलको प्रवर्धनका लागि सरकारले ओझेलमा परेका १०० वटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेको हो । परिचय बाँकेको डुडुवा