१ फाल्गुन २०८२, शुक्रबार
घुमघाम

पाण्डवले चिनाएको पचभैयामा बढ्दै पर्यटक

गण्डकी । सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको लेखनाथमा अवस्थित बेगनास र रुपा तालका बीचमा अवस्थित रमणीय ठाउँ हो, पचभैया । प्राकृतिक रुपमा मात्र यसको महत्व धार्मिक र ऐतिहासिक रुपमा पनि उत्तिकै छ । महाभारतकालीन समयमा पाण्डवले पचभैयामा एक