बनेपा, ४ मङ्सिर । पछिल्लो समय काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउनेहरुको चहलपहल बढेको छ । जिल्लास्थित नगरकोट, धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, अनेकोटको भ्यूटावर र रोशीको तीनधारे झरनालगायत पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो । ती पर्यटकीय क्षेत्रको