२७ कार्तिक २०८१, मंगलबार
पर्यटन

महभिर झरनाको फेदीमा कृतिम पोखरी निर्माण

१८ असार, बाबियाचौर, म्याग्दी  । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण भएको छ । ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख