२ कार्तिक २०८१, शुक्रबार
पर्यटन

५ वर्षभित्र ५ लाख पर्यटक भित्र्याउने १ नं प्रदेशको लक्ष्य

१९ असार, विराटनगर ।  ‘एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान’ नाराका साथ यहाँको प्रदेश सरकारले आगामी एक वर्षभित्र दुई हजारलाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ । यस अतिरिक्त प्रदेशको आर्थिक विकास संवाहकको रुपमा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिई