३१ भाद्र २०८१, सोमबार
पर्यटन

तेह्र महिनादेखि विमानस्थल बन्द, यात्रु र विरामी मर्कामा

१२ असार, जाजरकोट ।  चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा बन्द भएको हो