.कोरोना महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा : डा. रवीन्द्र पाण्डे १. लकडाउनबारे लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ । यो सहि हैन । सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन । संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र