८ जेष्ठ २०८२, बिहीबार
विचार

देशको विकास गर्न त एजेण्डा चाहिन्छ

राजनीति दलले चाहेको भए देशले फड्को मार्ने थियो तर यस्तो हुन सकेन दुर्भाग्य भन्दा खासै फरक छैन । आज देशमा के थिएन सवै हुँदाहुँदै पनि देशले सोचे जस्तो परिवर्तन ल्याउन सकेनन् । जनताको भावना अनुसारको विकास देशमा नहुनु दुर्भाग्य हो