दलहरू भित्रका नेताहरू (?) का आपसी ईर्ष्या, जलन, कुण्ठा, भागबण्डाको झगडा, प्रतिशोध, सिद्धान्तहीन, विचारहीन, र संस्कारहीन द्वन्द्वका कारण उत्पन्न राजनीतिक विवाद पनि अदालतले बोकिदिने, सत्ताको एउटा झगडामा एउटा फैसला हुन्छ, अर्को झगडा शुरू हुन्छ, अनि फेरी अदालत, अर्को फैसला अनि