४ चैत्र २०८२, बुधबार
खेलकुद

महिला साफ च्याम्पियनसीप : नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

काठमाडौँ, २४ साउन । भुटानमा आयोजना हुने महिला साफ यु–१५ (पन्ध्र वर्षमुनि) को फुटबल च्याम्पियनसीपमा पहिलो खेल नेपालले भारतको सामना गर्ने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज सार्वजनिक गरेको खेल तालिकामा नेपालले पहिलो प्रतिद्वन्दी भारत पाएको हो