१३ आश्विन २०८१, आइतबार
खेलकुद

बंगलादेशसँग दक्षिण अफ्रिका २१ रनले पराजित

एजेन्सी, २० जेठ । विश्वकप क्रिकेटमा दी ओभल मैदानमा आइतबार राति भएको खेलमा बंगलादेशसँग बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिका २१ रनले पराजित भएको छ अफ्रिका यसअघि पहिलो खेलमा घरेलु टोली इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको थियो । बंगलादेशले दिएको