१३ आश्विन २०८१, आइतबार
खेलकुद

विश्वकप क्रिकेट: आज आयोजक इङ्ल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा

एजेन्सी, १० असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज लन्डनस्थित लर्डस क्रिकेट मैदानमा साँझ ३ः१५ बजेदेखि साविक विजेता अस्ट्रेलिया र आयोजक इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । जारी विश्वकपमा अस्ट्रेलिया र इङ्ल्यान्ड उपाधिको दाबेदार टोली हुन् । दुवैले सातौं खेल खेल्दै छन्