१३ आश्विन २०८१, आइतबार
खेलकुद

१३औं साग क्रिकेट: भारत र पाकिस्तानले भाग नलिने

२२ कात्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपलब्ध गराएको तथ्याङ्क अनुसार १३औं दक्षिण एसियाली (साग) खेलकुद प्रतियोगिताको क्रिकेटमा भारत र पाकिस्तानले भाग नलिने भएको छ । टेष्ट मान्यता प्राप्त देशले यू-२३ टिम सहभागी गराउनुपर्ने नियम भए पनि दुबै देशले