११ आश्विन २०८१, शुक्रबार
खेलकुद

सागमा गल्फको पुरुष टिम इभेन्टमा नेपालले जिते स्वर्ण

मंसिर २०, काठमाडौँ । १३ औं दक्षिण एसियाली खलकुद (साग) अन्तर्गत गल्फको पुरुष टिम इभेन्टमा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण पदक जितेको छ । गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा नेपाली टोलीले