चीनलार्इ पछि पार्दै २१ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा
एजेन्सी,रियो दि जेनेरियो । ब्राजिलको राजधानी रियो दि जेनेरियोमा जारी विश्व खेलकुदको महाकुम्भ ३१ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुद जारी छ । रियो ओलम्पिक अन्तर्गत शनिबार पनि बिभिन्न खेलको प्रतिस्पर्धा हुँदैछ । ब्राजिलमा जारी ओलम्पिकमा हालसम्म १ सय ३२ स्वर्णको छिनोफानो