नेपाली टाेलीमा अाज केहि परिवर्तन
२६ फागुन, जिम्बावे । विश्वकप छनोट अन्तरगतको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ । नेपालले अफगानिस्तान सँगको खेलमा दुईवटा परिबर्तन गरेको छ । ओपनर दिलिप नाथको