११ असार, काठमाडौं । विश्वकपमा सोमबार तेस्रो चरणका खेल सुरु हुँदैछ । तेस्रो चरणअन्तर्गतको पहिलो दिन चार खेल हुनेछन् । पहिलो खेलमा उरुग्वेले आयोजक रुसको सामना गर्नेछ । समूह एमा रहेका यी दुई टिम यस अघि नै अन्तिम १६ मा