४ चैत्र २०८२, बुधबार
खेलकुद

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

६ माघ, काठमाडौं । थाइल्याण्ड टि–२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्केको छ । समूह चरणमा अपराजित र सेमिफाइनलमा इण्डोनेशियालाई हराएको नेपाली क्रिकेट टोली फाइनल खेलमा आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्डमा शनिबार