४ चैत्र २०८२, बुधबार
खेलकुद

खेलको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध प्रगाढ

२१ माघ, पोखरा । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले नेपालमा हुने अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताले मित्र राष्ट्रबीचको सम्बन्ध प्रगाढ हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको संयोजनमा पोखरामा आजदेखि शुरु १८ वर्षमुनिको आइटिएफ टेनिस प्रतियोगिताको उद्घाटन