४ चैत्र २०८२, बुधबार
खेलकुद

आठौँ बृहत् राष्ट्रिय खेलकूद

१७ चैत, काठमाडौँ । आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नंं ५ को विभिन्न स्थानमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार