४ मंसिर २०८१, मंगलबार
खेलकुद

खेल सङ्घको विवाद समाधान हुँदै : समितिको म्याद एक महीना थप

२७ पुस, काठमाडौँ । युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिको म्याद एक महीना थप गरेको छ । गत मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको मन्त्रिस्तरीय निर्णयबाट राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष