१ फाल्गुन २०८२, शुक्रबार
समाज

पूर्वगृहमन्त्री खड्का सवार गाडी दुर्घटना, क्षेत्रीय अस्पतालमा उपचार हुँदै

४ चैत, काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का सवार गाडी दुर्घटनामा परेको छ । वीरेन्द्रनगरस्थित घरबाट छिञ्चु जाने क्रममा रत्न राजमार्गअन्तर्गत सुर्खेतको सत्तरीमा आइतबार खड्का सवार बा १५ च ८३५२ नम्बरको हाइलक्स गाडी दुर्घटना भएको हो । प्रहरीका अनुसार मोड्ने