८ पुस २०८१, सोमबार
समाज

अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ । ‘कोभिड-१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ बिहीबार अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तरराष्ट्रिय दिवस मनाइँदैछ । यो नारा नेपालका लागि नेपाल सरकारले तय