४ जेष्ठ २०८२, आइतबार
विज्ञान

आणविक ऊर्जा सम्बन्धी गोष्ठी काठमाडौँमा शुरु

२४ मङ्सिर, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले आज आयोजना गरेको कार्यशालामा विज्ञहरूले परमाणु प्रविधिको सुरक्षित उपयोगले विकासका लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो । परमाणु विज्ञान तथा प्रविधिको शान्तिपूर्ण एवं सुरक्षित उपयोग